Logo
|
Saturday 20th April 2024
Logo

epaper

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. शर्मा नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. पवन शर्मा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका सहकुलपति समेत रहनुभएका स्वास्थ्यमन्त्री विरोध खतिवडाले शर्मालाई रेक्टारमा नियुक्त गर्नुभएको हो ।
डा शर्मा पाटन अस्पतालको निर्देशक समेत भइसक्नुभएको छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शर्माले निर्देशक हुँदा अस्पताल सुधारका धेरै काम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्