Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पिजीको एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ।

आयोगले माघ ८ देखि १० गतेसम्म परीक्षा लिन लागेको हो। परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्