Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रा डा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रशासकीय अधिकारी प्रा डा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा हुनुभएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २१ पुसमा बसेको बढुवा समितिको बैठकले डा बस्नेतलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

डा बस्नेत प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्