Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतमा एकैदिन २ लाख ८२ हजार व्यक्तिमा संक्रमण



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८२ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १ लाख ८७ हजारभन्दा बढी व्यक्तिहरु भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४४१ जनाको निधन भएको छ । हाल देशभर १८ लाख २५ हजनार जना सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म ८ हजार ९६१ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणमा भुमिका निभाउने कोरोनाविरुद्धको खोप १ अरब ५८ करोड ८८ लाखभन्दा बढी डोज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्