Logo
|
Friday 19th April 2024
Logo

epaper

२५२६ नयाँ संक्रमित थपिँदा ८४२५ संक्रमणमुक्त, १६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ।

प्रतिक्रिया दिनुहोस्