Logo
|
Friday 29th March 2024
Logo

epaper

७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर ८ हजार ६ सय ९६ जनामा गरिएको परीक्षणमा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएका हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्