Logo
|
Saturday 18th May 2024
Logo

epaper

३१२ जनामा कोरोना संक्रमण, ९११ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् । यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या १० हजार ९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्