Logo
|
Saturday 18th May 2024
Logo

epaper

फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त दिवस मनाउने निर्णय गरेको हो।

बैठकले दिवसका अवसरमा मन्त्रालयमा विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। मन्त्रालयले हरेक वर्ष फागुन १५ गते दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्