Logo
|
Wednesday 8th May 2024
Logo

epaper

३ सय ८५ जना संक्रमण मुक्त, १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ९ सय ३३ जनामा गरिएको परीक्षण्मा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने ३ सय ८५ जना संक्रमण मुक्त भएका छन् । यससँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्