Logo
|
Friday 26th April 2024
Logo

epaper

थप ३८ जनामा कोरोना संक्रमण, २६९ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २६९ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्