Logo
|
Friday 26th April 2024
Logo

epaper

७ जनामा कोरोना संक्रमण, ७ सय ४७ सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ६ सय ६८ जनामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्