Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतमा थपिए १,९१३ कोरोनाका नयाँ संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ।

शुक्रबार २,८४१ नयाँ संक्रमित भेटिएका थिए। महामारीको सुरुवातदेखि हालसम्म भारतमा कुल ५।२४ लाख जनाको मृत्यु भइसकेको छ। भारतमा हाल निको हुने दर ९८।७४ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्