Logo
|
Wednesday 24th April 2024
Logo

epaper

सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा यादव नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त हुनुभएको छ ।

गत ११ असारको मन्त्रीस्तरीय निर्णयले उहाँलाई समितिको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। डा यादव यसअघि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्