Logo
|
Friday 26th April 2024
Logo

epaper

चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित



जनस्वास्थ्य सरोकार,काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरेको छ ।

विभिन्न शैक्षिक कार्यक्रमका लागि २०७८ चैत १८, २० र २१ गते सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्नासूची प्रकाशन गरिएको आयोगले जानकारी दिएको छ ।

आयोगले सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा असार २२ गते कार्यालय समयभित्र भर्ना भइसक्न आग्रह गरेको छ।

PDF Embedder requires a url attribute first_admission_list_2022

प्रतिक्रिया दिनुहोस्