
नमुना संकलनदेखि ल्याबभित्र मेसिनमा प्रोसेसिङ हुँदासम्मको त्रुटी (एरर) कम गर्न सकेमा गुणस्तरीय रिपोर्ट प्राप्त गर्न सकिन्छ । साथै मेसिनले ठीक काम गरेनगरेको प्रति पनि ख्याल गर्नुपर्छ । बिरामीलाई थाहा नभएका कुराहरु राम्ररी बुझाउन सक्नुपर्छ । केही भ्रम भएमा प्याथोलोजिष्टसँग परामर्श लिनुपर्छ । आन्तरिक र बाह्य गुणस्तर नियन्त्रण गरिरहनुपर्छ ।
तेस्रो पक्ष सहयोगले ल्यावको रिपोर्ट र क्षमताबारे जानकारी प्राप्त हुन्छ । त्यसैले थर्ड पार्टी एक्रिडिटेसन आईएओ १५१८९ सँग आवद्ध हुन आवश्यक हुन्छ ।

रक्तपरीक्षण गर्नुपूर्व अपनाउनुपर्ने सावधानी, रक्तपरीक्षण गर्दा भन्नुपर्ने र गर्नुपर्ने आधारभूत कुराहरु गरिएमा ल्यावबाट प्राप्त हुने रिपोर्टले सबै पक्ष लाभान्वित हुनसक्छन् ।
उचित, गुणस्तरीय रिपोर्ट उपलब्ध गराएको खण्डमा बिरामीको उपचारमा ढिला हुँदैन ।
(डा. कोइराला सुत्र डायग्नोष्टिक प्रा.लि. र एसआरएलमा कार्यरत हुनुहुन्छ ।)
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
