तेस्रो पक्ष मान्यताले ‘हरेक परीक्षण हरेक ठाउँमा स्वीकार्य’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल गुणस्तर तथा तापतौल विभागको महानिर्देशकबाट २०६८ सालमा सेवानिवृत्त भएपछि २०७० सालबाट एक्रिडिटेसनको काम शुरु गरेको हो । त्यो बेला सरकारी तवरबाट आइएसओ एक्रिडिटेसन (मान्यता) ऐनका