Logo
|
Friday 26th April 2024
Logo

epaper

थप २५ जनामा कोरोना संक्रमण , २८ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८४५ जनाको परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६९ जना छ भने पछिल्लो २४ घण्टामा २८ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्