Logo
|
Friday 26th April 2024
Logo

epaper

थप ७ जनामा कोरोना संक्रमण, ५६७ सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२४९ जनाको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६७ जना छ भने पछिल्लो २४ घण्टामा १२ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्