Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि, १० जना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६०४ जनाको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा भने पछिल्लो २४ घण्टामा १० जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्