Logo
|
Wednesday 24th April 2024
Logo

epaper

देशभर १० जना सक्रिय संक्रमित, १ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट ९०३ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


हाल नेपालमा १० जना सक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्