Logo
|
Thursday 25th April 2024
Logo

epaper

थप २ जनामा कोरोना संक्रमण, २१ जना सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९९२ पुगेको छ। नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या २१ रहेको छ।

प्रतिक्रिया दिनुहोस्