Logo
|
Friday 3rd May 2024
Logo

epaper

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघ १२ गतेदेखि हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको नाम दर्ता ( लाइसेन्स) परीक्षा यही माघ १२ गतेदेखि संचालन हुने भएको छ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक  सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा संचालन हुनेछ।

पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएतापनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुनेछ।

यस्तो छ परीक्षा  तालिका
May be an image of text

प्रतिक्रिया दिनुहोस्