Logo
|
Friday 31st January 2025
Logo

epaper

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको राजीनामा स्वीकृत



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको राजीनामा मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ । उहाँले गत माघ २४ गते पूर्व स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा दिनुभएको थियो ।

उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्