विदेशबाट आयात गरिने तरकारीमा विषादी परीक्षण गर्ने सरकारको निर्णय
जनस्वास्थ्य काठमाडौं । नेपाल सरकारले भारतलगायत विदेशबाट आयात गरिने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको छ ।
चैत्र २८ गते बसेको मन्त्रीपरिषदको बैठकले देश बाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको हो ।