Logo
|
Friday 26th April 2024
Logo

epaper

सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा. समाज गौतम विजयी

वरिष्ठ उपाध्यक्षमा डा. क्षितिज र महासचिवमा डा.विजय वावु



जनस्वास्थ्य सरोकार, काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा समाज गौतम विजयी हुनुभएको छ।

डा. गौतमले डा. ऋषिकान्त अर्याललाई पराजित गर्दै गौतम अध्यक्षमा विजयी हुनुभएको हो ।


यसैगरी, वरिष्ठ उपाध्यक्षमा डा. क्षितिज सापकोटा, उपाध्यक्षमा डा.विप्लव घिमिरे, महासचिवमा डा.विजय वावु, सचिवमा डा. विप्लव सापकोटा र कोषाध्यक्षमा डा. राकेश मिश्र निर्वाचित हुनुभएको छ ।


यस्तै, सदस्यहरुमा डा. सुरेश महर्जन, डा. विराट शर्मा, डा. सचिन यादव, डा. कपिल गौतम, डा. रोशन ग्वाछा, डा. अमृत पन्थी, डा. प्रकाश ढकाल, डा. कुसल खनाल र डा. देवराज कंडेल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्