Logo
|
Friday 26th April 2024
Logo

epaper

उपराष्ट्रपतिको निजी चिकित्सकमा मुटुरोग विशेषज्ञ डा. शिवजी सिलवाल नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले नवनियुक्त उपराष्ट्रपतिको निजी निचकित्सकमा मुटुरोग विशेषज्ञ डा. शिवजी सिलवाललाई नियुक्त गरेको छ ।

जेठ ९ गते बसेको मन्त्री परिषद् वैठकले उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा डा. नियुक्त गरेको हो। यसअघि पनि डा. सिलवाल उपराष्ट्रपतिको निजी चिकित्सक हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्