Logo
|
Thursday 25th April 2024
Logo

epaper

यस वर्ष स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट बिनियोजन




जनस्वास्थ्य सरोकार, काठमाडौं । यस वर्ष स्वास्थ्य क्षेत्रमा गत वर्षको तुलनामा १४ अर्ब रूपियाँ बढी बजेट बढाइएको छ ।

चालु आर्थिक वर्षमा ६९ अर्ब ३८ करोड रूपियाँ बजेट बिनियोजन गरिएकोमा यस वर्ष १४ अर्ब बढाएर सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ ।


जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्