Logo
|
Thursday 23rd January 2025
Logo

epaper

धरानका मेयर साम्पाङ्गको घोषणाः ‘ज्येष्ठ नागरिकका लागि श्रमदानबाट अस्पताल बनाइने छ ।’



जनस्वास्थ्य सरोकार, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क राई साम्पाङ्गले श्रमदानबाट ज्येष्ठ नागरिकका लागि अस्पताल बनाउने घोषणा गर्नुभएको छ । उहाँले अस्पताल निर्माणका लागि अग्रसर हुने सामाजिक सञ्जालको आफ्नो स्टाटसमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्