Logo
|
Friday 26th July 2024
Logo

epaper

नक्कली भनिएका सक्कली डाक्टर रिहा, चिकित्सक संघद्धारा सीआईबी र मेडिकल काउन्सिलका अधिकारीमाथि छानविन गर्न माग



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत साउन २५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नक्कली डाक्टर भनेर पक्राउ गरेका डा. रञ्जितकुमार यादवको शैक्षिक प्रमाणपत्र सक्कली भेटिएपछि आइतबार उहाँलाई रिहा गरिएको छ ।

यसैबीच नेपाल चिकित्सक संघले डा. रञ्जीतकुमार यादवलाई पक्राउ गर्ने सीआईबी र विबरण उपलव्ध गराउने नेपाल मेडिकल काउन्सिलका अधिकारीहरुमाथि अविलम्ब छानविन गरी कडा कारवाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्