Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल औषधि व्यवसायी संघको अध्यक्ष प्रकाशकुमार खण्डेलवाल बिजयी

बरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेल र महासचिवमा श्रीधर खनाल बिजयी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधी व्यवसायी संघको नयाँ नेतृत्व निर्वाचित भएको छ । विरगञ्जमा भएको १४ औँ राष्ट्रिय अधिवेशनमा संघको नयाँ नेतृत्व निर्वाचित भएको हो ।


नवनिर्वाचित अध्यक्षमा औषधि व्यवसायी प्रकाशकुमार खण्डेलवाल बिजयी हुनुभएको छ । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा राम प्रसाद खरेल , उपाध्यक्षमा रामचन्द्र शर्मा, उपाध्यक्षमा टंक प्रसाद अधिकारी, उपाध्यक्षमा यामनाथ पौडेल, महासचिवमा श्रीधर खनाल र कोषाध्यक्षमा सम्राटमान जोशी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सङ्घको सदस्यमा बद्री खनाल, भुवनेश्वर बुढामगर, गेहेन्द्रप्रसाद मिश्र, कञ्चन शर्मा खतिवडा, सरलाकुमारी बिष्ट, मुकुन्दकृष्ण श्रेष्ठ र अविनाशकुमार पाण्डे निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्