Logo
|
Saturday 26th October 2024
Logo

epaper

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. संजेल नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहायक डिनमा डा. शेषानन्द संजेल नियुक्त हुनुभएको छ । उपकुलपति डा मंगल रावलले उहाँलाई सहायक डिन नियुक्त गर्नुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पब्लिक हेल्थ संकाय अन्तर्गतका कार्यक्रमहरुको नियमित संचालन तथा व्यवस्थापन गर्नका निम्ति ३ वर्षको लागि स्कुल अफ पब्लिक हेल्थ संकायको सहायक डीन पदमा संजेललााई नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्