Logo
|
Saturday 26th October 2024
Logo

epaper

नेपालकै पहिलो छाला तथा यौनरोग विशेषज्ञ डा. रामभद्र अडिगाको ९५ वर्षको उमेरमा निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. रामभद्र अडिगाको निधन भएको छ। उहाँको ९५ वर्षको उमेरमा बिहिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

डा. अडिगा नेपालकै पहिलो छाला तथा यौनरोग विशेषज्ञ हुनुहुन्थ्यो । बेलायतबाट यौन र चर्मरोगमा विशेषज्ञता हाँसिल गरेर नेपाल फर्किनुभएपछि डा. अडिगाले वीर अस्पतालबाट छाला तथा यौनरोगको उपचार सुरु गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्