Logo
|
Sunday 19th May 2024
Logo

epaper

यसवर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार दार्चुला अस्पतालकी अनमी बबिता विष्टलाई प्रदान



नेपाल हेल्थ न्युज, काठमाडौँ । यसवर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार दार्चुला अस्पतालकी अनमी बबिता विष्टलाई प्रदान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा विभिन्न स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरेको छ।

यस्तै स्वास्थ्य सेवा पुरस्कार कालिकोटका सिअहेव दीर्घ वहादुर नेपाली, किरण कुमारी (सिअनमी, बारा), डा. केशर वहादुर ढकाल (सुर्खेत अस्पताल) र सुश्मा थपलिया (फर्मेसी सुपरभाइजर निरीक्षक) ले पाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्