Logo
|
Saturday 27th July 2024
Logo

epaper

लोमस फर्मास्युटिकल्सका डाइरेक्टर प्रनवजङ्ग पाण्डेद्धारा बाल मन्दिरलाई विभिन्न धार्मिक ग्रन्थ र आर्थिक सहयोग हस्तान्तरण



नेपाल हेल्थ न्युज, काठमाडौं । लोमस फर्मास्युटिकल्सका डाइरेक्टर एवं युवा उद्यमी प्रनवजङ्ग पाण्डेद्धारा बाल मन्दिरलाई विभिन्न धार्मिक ग्रन्थ र आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।

डाइरेक्टर पाण्डेले बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

युवा उद्यमी पाण्डेले टीएम मेडिटेसन कोर्षका लागि आर्थिक सहयोग गर्नुभएको हो । त्यस्तै, एक हजार थान हनुमान चालिसा, १० थान गीता, १० थान रामायण र १० थान महाभारत हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्