Logo
|
Wednesday 26th June 2024
Logo

epaper

फ्यानक्यानको बीरगञ्ज शाखा गठन, अध्यक्षमा शिवाजी यादव, महासचिवमा राम अयोध्या यादव



नेपाल हेल्थ न्युज, बीरगञ्ज । शिवाजी यादवको अध्यक्षमा नेपाल खाद्य तथा न्युट्रास्युटिकल कस्मास्युटिकल संघ (फ्यानक्यान) को बीरगञ्ज शाखा गठन गरिएको छ ।

शाखाको वरिष्ठ उपाध्यक्षमा किशोरी प्रसाद शाह, उपाध्यक्षमा धर्मेन्द्र रजक, महासचिवमा राम अयोध्या यादव, सचिवमा आशिष श्रीवास्तव, कोषाध्यक्षमा धीरेन्द्र प्रसाद यादव, सहकोषाध्यक्षमा भूपेन्द्र विक्रम शाह चयन हुनुभएको छ । यसैगरी फ्यानक्यानको सदस्यहरुमा राम बाबु यादव,अन्जनी कुमार शाह, अमरेश कुमार गुप्ता, रामायण पण्डित, प्रमोद कुमार शाह हुनुहुन्छ ।

फ्यानक्यान मधेश प्रदेशको अधिवेशन भव्य तथा उत्साहका साथ सम्पन्न गर्दै निर्बिरोध चयन गरिएका कार्य समितिका पदाधिकारीहरूलाई केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र मानन्धरले पद तथा गोपनीयताको सपथ गराउनुभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्