Logo
|
Saturday 28th September 2024
Logo

epaper

डिस्चार्ज हुँदै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाच्न सफल पाइलट मनिष



नेपाल हेल्थ न्युज, काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाच्न सफल पाइलट मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उहाँलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिनुभयो । ‘परिवारका सदस्यसँग कुरा गरेर आजै वा भोलि डिस्चार्ज गर्छौं’–उहाँले भन्नुभयो ।

डा. थापाका अनुसार डिस्चार्ज भए पनि शाक्यको उपचार जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्