सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
नेपाली हेल्थ न्युज, पाल्पा । गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् । घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म सुत्केरीलाई