epaper
मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा शुरु भएको छ । लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए । जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक
लिभरको कडापन पत्ता लगाउन अन्तर्राष्ट्रियस्तरको ARFI (Acoustic Radiation Force Impulse) Technologyमा आधारित अत्याधुनिक SIEMENS Liver Elastrography मेसिन नेपालमा पहिलोपटक भित्रिएको छ । विगत ३३ वर्षदेखि नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरका अत्याधुनिक मेडिकल उपकरण