हैजा एक तीब्र झाडापखालाः ‘तत्काल उपचार नगरेमा केही घण्टामै मृत्यु हुनसक्छ’
साउन महिनामा मात्र देशभर ३० जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) जनाएको छ । ललितपुर जिल्लामा १९, काठमाडौँमा १, कैलालीमा ८ र प्युठानमा २ जनामा