गर्मीमा पिसाब संक्रमणको जोखिम
मिर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिरिने जुनसुकै ठाउँमा कीटाणुबाट हुने संक्रमण नै पिसाबको संक्रमण हो । सामान्यतया शरीरभित्रका विषाक्त पदार्थलाई मिर्गौलाले पिसाबको माध्यमबाट बाहिर पठाउँछ । तर, गर्मीमा धेरैजसो पानी पसिनाबाट बाहिरिन्छ