epaper
“वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु प¥यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु प¥यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन् ।”
‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी देवकोटामाथि आक्रमण
उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही
औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ । सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ । केही मुलुकमा बिक्रीवितरणमा रोक लगाइएको सो
भेरी अञ्चल अस्पतालको स्तरोन्नति गरी नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भन्नुभयो, “प्रदेश, ५, ७ र कर्णाली प्रदेशका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै
गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो । मुसामा हुने किरा (माइट)
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक महिनादेखि लागूऔषध दुव्र्यसनीविरुद्धको सचेतना अभियानलाई निरन्तरता दिएको छ । संस्थागत विद्यालयबाट शुरु गरिएको सचेतना अभियान अब सबै क्षेत्रमा पु¥याउने योजना जिप्रका सुर्खेतले बनाएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ । स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् । स्वास्थ्यचौकीका लागि
ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र कुमारी बिच सहकार्य गर्ने सम्झौता भएको छ । स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा कुमारी बैँकका तर्फबाट बैँकका डिपुटी सि.ई.ओ
ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिपटी र प्रभु इन्सुरेन्स बिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र प्रभु इन्सुरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चीत बज्राचार्यले