दैलेखको एकै गाउँका ५२ एकल महिलामा एचआइभी संक्रमण
श्रीमान्को नासो : मृत्युको पर्खाइ पश्चिम दैलेखको राकम कर्णालीकी धर्मा बडुवाल गाउँभन्दा टाढा पुगेकी छैनन् । उनका श्रीमान् कामका लागि भारत गएका थिए, बिरामी भएर फर्किए । उपचार गर्दागर्दै उनको मृत्यु भयो ।