चितवनको बर्थिङ्ग सेन्टर निर्माण अन्तिम चरणमा, चेपाङ समुदायमा छायो खुशीयाली
चितवन सिद्धीमा चेपाङ्ग समुदायका लागि सुविधासम्पन्न बर्थिङ्ग सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चितवनको विकट पहाडी क्षेत्र कालिका नगरपालिकाको सिद्धी गाउँमा सुविधायुक्त बर्थिङ्ग सेन्टर नहुदाँ स्थानीयहरु समस्यामा थिए। स्वास्थ्य संस्थामा