कपनमा जनता स्वास्थ्य केन्द्र बन्दै
प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिका, कपन क्षेत्रमा दुईवटा ‘जनता स्वास्थ्य केन्द्र’ स्थापना गर्न पहल भइरहेको बताउनुभएको छ । नगरपालिका–१०, कपन, नीलोपुल, प्रगतिनगरका बासिन्दालाई निर्वाचनमा विजयी गराएबापत धन्यवाद ज्ञापन गर्दैै