epaper
थोक औषधि व्यवसायीहरुको छाता संगठन थोक औषधि व्यवसायी संघको हालै भएको प्रदेश नं १ को भेलाले के.एल.दासको संयोजकत्वमा ११ सदस्यीय नेपाल औषधि थोक व्यवसायी संघ प्रदेश नं १ गठन गरेको
जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना
बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै
दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । जिल्लामा
सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन आजबाट स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घण्टा चलेको वार्तामा संघले अघि
दर्ता भएको छोटो समयमा ख्याति कमाउन सफल भएको एक सहकारी संस्थाले आफ्ना सदस्यमा राहतका कार्यक्रमको थालनी गरेको छ । जिल्लामा रहेको हिमचुली कृषि सहकारीले आफ्ना सदस्यको हितका लागि थुप्रै राहतका
जिल्लाको पूर्वखोला गाउँपालिकाले प्रत्येक वडावडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न थालेको छ । बुढेसकाल लागेपछि विभिन्न खाले रोगले सताउने भएकोले त्यसलाई न्युनिकरण गर्न गाउँपालिकाले स्वास्थ्य परीक्षण कार्य अघि बढाएको हो
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्बुद रोगको उपचारमा मात्र नभएर निरोधात्मक उपायमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको ‘विकासशील देशहरुमा क्यान्सर रोग नियन्त्रणका चुनौती’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री
अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथासरसफाइ सामग्री वितरण गरिएको छ । रामपुर नगरपालिका–६ को आयोजनामा स्वास्थ्य सरसफाइ तथा स्याहारा कार्यक्रमअन्तर्गत १८ अपांगता भएका व्यक्तिलाई बुधबार एक एक थान हरलिक्स, नुहाउने