एचआइभी संक्रमित बालबालिका समस्यामा
बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन् । शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र