शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५६ स्लाईसको अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालन
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको दूधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अत्याधुनिक २५६ स्लाईस सिटी स्क्यान सेवा शुरु भएको छ । मिर्गौला र नसामा भएको समस्या पहिचानका लागि यो सिटी