थारुलाई मात्र किन लाग्छ सिकलसेल एनिमिया, के हो खास कारण ?
मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धि रोगलाई सिकलसेल एनिमिया भनिन्छ । सिकलसेल एनिमिया भएका बिरामीहरुको गोलाकार रक्तकणिकाहरू छिटोछिटो नष्टभई रक्तसञ्चारमा