‘डब्लुएचओले अनुमति नदिएका खोप या औषधिको आपतकालीन प्रयोग गरिदैँन’-स्वास्थ्यमन्त्री खापुङ
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा दर्ता नभएका या अनुमति नदिएका कुनै पनि खोप या औषधिलाई आपतकालीन रुपमा प्रयोग नगरिने बताउनुभएको छ । राष्ट्रिय