सरकारी अस्पतालको समस्या समाधानका लागि तीन सदस्यीय अध्ययन समिति गठन
नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ । शल्यक्रियाका लागि बिरामीले लामो समय पालो कुर्नुपर्नेलगायतका समस्या अध्ययनका लागि मन्त्रालयका